सहकारी सिद्धान्त, मूल्य मान्यताका आधारमा संस्थालाई संचालन गर्नुका साथै संस्थाको सेवालाई मूल्यमा आधारित भई प्रवाह गरिनेछ । सम्पूर्ण कारोबार सदस्यहरुको बीच मात्र सिमित राखिनेछ । जुनसुकै कृयाकलापमा पनि प्रत्यक्ष वा परोक्ष रुपमा संस्थाको हित अनुकुल बनाईनेछ ।