परिचय
जागरण बचत तथा ऋण सहकारी संस्था लि.
यस जागरण बचत तथा ऋण सहकारी संस्थाको स्थापना, महिलाहरुको आर्थिक उन्नती भएमा मात्र बालबालिकाहरुलाई विद्यालय पु¥याउन सकिन्छ भनी वि.सं. २०५४ साल देखि प्लान नेपालको सहयोगमा उत्पिडित महिला समूहको नामबाट विभिन्न महिला समूहहरु...
अध्यक्षको सन्देश
कल्पना श्रेष्ठ, अध्यक्ष
देशको स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा नागरिकहरुको पहलमा समुदायका लागि आवश्यक विविध विषयका उद्यमशीलताको विकासमा जागरण बचत तथा ऋण सहकारीहरुको योगदानलाई...
इमानदारीता
संस्थाको कुनै पनि कृयाकलापहरुको भनाइ र गराइमा एकरुपता कायम गरिनेछ ।
पारदर्शिता
संस्थाको वित्तिय तथा गैरवित्तिय कृयाकलापहरुको आर्थिक तथा प्रशासनिक लेखाजोखा स्पष्ट ढंगले राखिनेछ ।
गुणस्तरीय सेवा
सदस्यहरुलाई सन्तुष्ट बनाउने गरी सेवा उपलब्ध गराउन सदैव तत्पर रहिनेछ ।
व्यवसायिकता
सहकारी सिद्धान्त, मूल्य मान्यताका आधारमा संस्थालाई संचालन गर्नुका साथै संस्थाको सेवालाई मूल्यमा आधारित भई प्रवाह गरिनेछ ।
ऋणको वर्गिकरण र सीमाहरु
बचतको प्रकार तथा सीमाहरु
आवधिक बचत
संस्थाका सदस्यले निश्चित अवधि तथा ब्याजदरमा जम्मा गर्न सक्ने बचतलाई आवधिक बचत भनिनेछ । आवधिक बचतमा सदस्यले न्यूनतम रु. ५,०००।– देखि अधिकतम...
ऐच्छिक बचत
संस्थाका सदस्य एवं स्थानिय क्लब, समूह, संघ, संस्था, विद्यालयले आफूसंग भएको रकम आफ्नो ईच्छा बमोजिम राख्ने तथा झिक्ने सुविधा भएको बचतलाई ऐच्छिक...
धन सिर्जना बचत
सदस्यको ठोस उद्देश्य हासिल गर्नको लागि गरिने बचत धन सिर्जना गर्ने बचत हो । यो बचत जम्मा गरि सदस्य तथा सदस्य परिवारको...
नियमित बचत
संस्थमा नियमित रुपमा जम्मा गर्ने र भविष्यको लागि जम्मा गरिने बचत नियमित बचत हो । यो बचतले जीवनको उत्तरार्धमा सदस्यको जीवनलाई सहज...
डकुमेन्टसहरु
Monthly– Jestha 2077 report of Mahila Jagaran Saccos
probation-report-of-jestha-2077-Download