संस्थाको ऐतिहाँसिक पृष्ठभूमि

यस जागरण बचत तथा ऋण सहकारी संस्थाको स्थापना, महिलाहरुको आर्थिक उन्नती भएमा मात्र बालबालिकाहरुलाई विद्यालय पु¥याउन सकिन्छ भनी वि.सं. २०५४ साल देखि प्लान नेपालको सहयोगमा उत्पिडित महिला समूहको नामबाट विभिन्न महिला समूहहरु गठन भई, वि.सं. २०५५ साल चैत्र २८ गतेका दिन विधिवत रुपमा तत्कालीन जिल्ला सहकारी कार्यालय मकवानपुरमा दर्ता भएको हो । समूहको प्रतिनीधिको रुपमा…

Read More

परिकल्पना, ध्येय र उद्देश्य

परिकल्पना : Vision “दिगो विकासमा टेवा, स्तरीय व्यवसायिक सदस्य सेवा” ध्येय : Mission नविनतम सीप र प्रविधीको प्रयोग गर्दै पूर्ण दक्ष जनशक्तिबाट निरन्तर लगनशिलताका साथ नीति विधीमा आधारित रही साकोसका सदस्यहरुको दिगो आर्थिक, सामाजिक, साँस्कृतिक र वातवरणिय पक्षको सुधार गर्ने । उद्देश्यहरुः (Objectives) अल्पकालिन उद्देश्य : योजना अवधिमा संस्थालाई नेपालस्तरको प्रोबेसन ब्राण्ड उत्तीर्ण गराउने ।…

Read More

मूल्य (Value)

इमानदारीता : संस्थाको कुनै पनि कृयाकलापहरुको भनाइ र गराइमा एकरुपता कायम गरिनेछ । निर्णय लिँदा व्यक्तिगत स्वार्थ तथा मोलाहिजा गरिनेछैन् । सदैव संस्थागत हितलाई ख्याल गरिनेछ । पारदर्शिता : संस्थाको वित्तिय तथा गैह््रवित्तिय कृयाकलापहरुको आर्थिक तथा प्रशासनिक लेखाजोखा स्पष्ट ढंगले राखिनेछ भने सदस्य वा सरोकारवालाहरुलाई कानुनी व्यवस्थाअनुसार जस्ताको त्यस्तै उपलब्ध गराइनेछ । जिम्मेवारी र जवाफदेहीता…

Read More