परिचय
जागरण बचत तथा ऋण सहकारी संस्था लि.
यस जागरण बचत तथा ऋण सहकारी संस्थाको स्थापना, महिलाहरुको आर्थिक उन्नती भएमा मात्र बालबालिकाहरुलाई विद्यालय पु¥याउन सकिन्छ भनी वि.सं. २०५४ साल देखि प्लान नेपालको सहयोगमा उत्पिडित महिला समूहको नामबाट विभिन्न महिला समूहहरु गठन भई,...
अध्यक्षको सन्देश
कल्पना श्रेष्ठ, अध्यक्ष
देशको स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा नागरिकहरुको पहलमा समुदायका लागि आवश्यक विविध विषयका उद्यमशीलताको विकासमा जागरण बचत तथा ऋण सहकारीहरुको योगदानलाई दिगो, भरपर्दो...
इमानदारीता
संस्थाको कुनै पनि कृयाकलापहरुको भनाइ र गराइमा एकरुपता कायम गरिनेछ ।
पारदर्शिता
संस्थाको वित्तिय तथा गैरवित्तिय कृयाकलापहरुको आर्थिक तथा प्रशासनिक लेखाजोखा स्पष्ट ढंगले राखिनेछ ।
गुणस्तरीय सेवा
सदस्यहरुलाई सन्तुष्ट बनाउने गरी सेवा उपलब्ध गराउन सदैव तत्पर रहिनेछ ।
व्यवसायिकता
सहकारी सिद्धान्त, मूल्य मान्यताका आधारमा संस्थालाई संचालन गर्नुका साथै संस्थाको सेवालाई मूल्यमा आधारित भई प्रवाह गरिनेछ ।