Home सेवाहरु बचतको प्रकार तथा सीमाहरु

बचतको प्रकार तथा सीमाहरु

नियमित बचत

संस्थमा नियमित रुपमा जम्मा गर्ने र भविष्यको लागि जम्मा गरिने बचत नियमित बचत हो । यो बचतले...

धन सिर्जना बचत

सदस्यको ठोस उद्देश्य हासिल गर्नको लागि गरिने बचत धन सिर्जना गर्ने बचत हो । यो बचत जम्मा...

ऐच्छिक बचत

संस्थाका सदस्य एवं स्थानिय क्लब, समूह, संघ, संस्था, विद्यालयले आफूसंग भएको रकम आफ्नो ईच्छा बमोजिम राख्ने तथा...

आवधिक बचत

संस्थाका सदस्यले निश्चित अवधि तथा ब्याजदरमा जम्मा गर्न सक्ने बचतलाई आवधिक बचत भनिनेछ । आवधिक बचतमा सदस्यले...